शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
  • होमपेज
  • मस्तिष्क घात भएका पत्रकार बोहराको उपचारमा आर्थिक अभाव
स्वास्थ्य

मस्तिष्क घात भएका पत्रकार बोहराको उपचारमा आर्थिक अभाव

मस्तिष्क घात भएका नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार हुँदै । गत असोज ११ गते मस्तिष्क घात भएका बोहराको विभिन्न संघसंस्था, व्यक्तिको सहयोगमा उपचार भइरहेतापनि थप उपचारका लागि आर्थिक अभाव देखिएको छ । तस्बिर, सौजन्यः विष्णु बोहरा

चर्चामा

सम्बन्धित समाचार