शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • फुपुको हातबाट खोसेर ३५ दिनका दुधे बालकलाई यो के गरे रामले, परिवारमा रुवाबासी
समाज

फुपुको हातबाट खोसेर ३५ दिनका दुधे बालकलाई यो के गरे रामले, परिवारमा रुवाबासी

कपिलवस्तु, ३० असोज । शिवराज नगरपालिका-६ सुगा नगर बस्ने राज बहादुर यादवको छोरा ३२ दिन उमेरको आशिष यादवको ह-त्या गरेको अभियोगमा दाजु नाता पर्ने सोही ठाउँ बस्ने ३५ वर्षीय राम सुरत यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आशिष यादवलाई आफ्नै फुपुले खेलाई रहेको अवस्थामा फुपुको हातबाट खोसी राम सुरतले ती नाबालकलाई जमिनमा पछार्दा गम्भीर घाइते भएपछि उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगेकोमा उपचारको क्रममा ती बालकको मृ-त्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै