आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • नायिका अमिषा पटेलको अश्लिल हर्कत देखेर फ्यानले दिए पोर्नस्टार बन्न सुझाव
मनोरञ्जन

नायिका अमिषा पटेलको अश्लिल हर्कत देखेर फ्यानले दिए पोर्नस्टार बन्न सुझाव

एजेन्सी । भारतीय नायिका अमिषा पटेलको चर्चा पछिल्लो समय चलचित्रमा त्यति हुँदैन । त्यसैले पनि होला उनले चर्चामा आउन निकै नै उत्तेजक तस्विर सामाजिक संजालमा पोष्ट गरिन् । जसका कारण उनी अहिले आफ्नो जीवनकै सबैभन्दा अप्ठ्यारो मोडमा पुगेकी छिन् । कारण कामोत्तेजक तस्विरका कारण फ्यानले नै उनलाई पोर्न स्टार बन्न सुझाव दिनु ।

अमिषाले आफ्नो हट तस्विर सट गर्ने क्रममा आफ्नो दाहिने हात बक्षस्थलमाथि राखेकी छन् भने देब्रे हात कुमबाट टाउको पछाडिपटि लगेर उत्तेजक मुद्रामा खुट्टा फट्टाएर घुँडा दोबारेर बसेको दृश्य निकै कामुक देखिन्छ ।फ्यानहरुले अमिषाकै तस्विरमा त्यस्ता उत्ताउला कमेन्टहरु लेखेपछि उनले हतार हतार कमेन्ट डिलिट गरेकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै