मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • सुत्केरीका लागि रक्तदान गर्दै सुरक्षाकर्मी
फोटो ग्यालरी

सुत्केरीका लागि रक्तदान गर्दै सुरक्षाकर्मी

डोटीको केआईसिंह गाउँपालिका–२ की ३२ वर्षीया सुत्केरी महिलाको लागि रक्तदान गर्दै सशस्त्र प्रहरी ३६ नम्बर गण दिपायलका प्रहरी जवान । अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेकी महिलालाई रक्तदान गरी ज्यान जोगाएका हुन्। तस्वीरः विमलबहादुर विष्ट

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै