बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • इन्डियन आइडलमा नेहा कक्कडलाई प्रतियोगीले अँगालो हालेर चुम्बन गरेको भिडियो सामाजिक संजालमा भाइरल
मनोरञ्जन

इन्डियन आइडलमा नेहा कक्कडलाई प्रतियोगीले अँगालो हालेर चुम्बन गरेको भिडियो सामाजिक संजालमा भाइरल

एजेन्सी । इन्डियन आइडलमा एक प्रतियोगीले नेहा कक्कडलाई अँगालो हालेर चुम्बन गरेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । जुन भिडियो सोनी टिभीको आधिकारिक ट्वीटर अकाउन्टमा सेयर गरिएको छ ।
 
भिडियोमा एक प्रतियोगी थुप्रै उपहार लिएर स्टेजमा पुगी एकएक गरेर सबै उपहार नेहालाई दिन्छन् । उपहार लिएपछि नेहाले उनलाई अँगालो हाल्छिन् र ती प्रतियोगीले उनको गालामा चुम्बन गर्छन् । त्यसपछि नेहा आफ्नो अनुहार लुकाउँदै त्यहाँबाट टाढा भागेपछि उपस्थित सबैजना छक्क परेका छन् ।

चर्चामा

सम्बन्धित समाचार