बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • मुटु रोगी आमा बचाउन पानी बेच्दै ९ बर्षिय नानी, सानै उमेरमा यत्ति धेरै पिडादयी कहानी (भिडियो सहित)
समाचार

मुटु रोगी आमा बचाउन पानी बेच्दै ९ बर्षिय नानी, सानै उमेरमा यत्ति धेरै पिडादयी कहानी (भिडियो सहित)

करिब ९ बर्षकी सानी नानी, हातमा २/४ बोतल पानी बोकेर साँझपख बसन्तपुर आसपास दाई पानी किनिदिनोस् न भन्दै हिड्नु उनको आफ्नै बाध्यता । घरमा आमा विरामी छिन्, उनका अनुसार आमा मुटुरोगी अनि बा वितिसके ।

तैपनि आफु स्कुल पढ्न र विरामी आमालाई अलिकत्ति भए नि राहत मिलोस् भनि उनी यसरी खट्छन् जो उनको साहस पनि हो बाध्यता पनि । आखिर यि सानी नानी अर्चना आफु यो उमेरमा यसरी काम गर्दा कस्तो अनुभव गर्छिन् त ? हेर्नुहोस् यो भिडियो…

चर्चामा

सम्बन्धित समाचार