सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
फोटो ग्यालरी

तातोपानीमा पर्यटकको भीड

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ मा रहेको प्राकृतिक तातोपानी कुण्डमा डुबेर स्नान गर्दै गरेका पर्यटकहरुको भीड । अन्नपूर्ण पदयात्राले समेटिएको यो कुण्डमा स्नान गरी थकान मेटाउनका लागि बाह्य र आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको छ । तस्बिरः कमल खत्री

चर्चामा

सम्बन्धित समाचार

भर्खरै