सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
अर्थ/वाणिज्य

यस्तो छ आजको सुनको मूल्य

काठमाडौं । आज बुधबार सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाए अनुसार आज सुनको भाउ आज एक सय रुपैयाँ घटेको हो ।

मंगलबार एकै दिन ६ सय रुपैयाँ बढेर प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक सय रुपैयाँ घटेको हो । महासंघका अनुसार आज आज छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ ।मंगलबार छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयामा कारोबार भइरहेको थियो ।

आज तेजावी सुन प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजावी सुन ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।आज सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै