मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • मुटु स्वस्थ राख्नुका साथै अरु विभिन्न रोगको नियन्त्रण गर्छ हरियो केराउले
स्वास्थ्य

मुटु स्वस्थ राख्नुका साथै अरु विभिन्न रोगको नियन्त्रण गर्छ हरियो केराउले

काठमाडौ । हरियो केराउ स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइला जनक मानिन्छ । यो स्तादमा अतिनै मिठो हुने गर्दछ । केराउ प्रायको भान्सामा पाक्ने नियमित तरकारी पनि हो । सामान्यतया खाजाको रुपमा केराउको छोले र चनाको खुव प्रयोग हुन्छ । यसको तरकारी पकाउन काचो सलाद बनाउन केराउको प्रयोग हुन्छ ।

हरीयो केराउ खाँदाका धेरै फाइदा छन् त्यो सबैलाई थाहा नहुन सक्छ । यस्को सेवन गर्दा हाम्रो शरिरलाई विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन । केराउमा हुने फाइबरको कारणले यीनीहरूको सेवन तौल घटाउनको लागि निकै उपयोगी मानिन्छ ।

केराउले साहाकारीहरूको भोजन डाइटमा समेत महत्वपूर्ण भूमिका निर्बाह गर्दछ । यसको सेवन गर्दा तौल घटाउन पनि मद्धत गर्दछ महिलाहरुमा उत्पादन हुने विभिन्न प्रकारका हर्मोनलाई केराउ चनाले नियमित बनाउँछ ।

नियमितताले छातिको क्यान्सर हुने सम्भावना कम हुन्छ ।रक्तअल्पताको हेरचाहा केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ ।राउमा हुने फाइबरका कारण अपच हुने समस्या कम हुन्छ । यसले स्वस्थ पाचन प्रणालीलाई विकास समेत गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै