शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • बिष्णु माझीले गाएको यो गीत १ हप्तामै १५ हजारले टिकटक गरे, हेर्नुहोस कुलेन्द्रको डान्स
मनोरञ्जन

बिष्णु माझीले गाएको यो गीत १ हप्तामै १५ हजारले टिकटक गरे, हेर्नुहोस कुलेन्द्रको डान्स

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक बालकुमार श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । चर्चित गायिका विष्णु माझी र बालकुमार श्रेष्ठको स्वरमा नयाँ लोकदोहोरी गीत ’सिलौटो’ सार्वजनिक गरेका हुन् ।

राजु विरही लामाको प्रस्तुति रहेको गीतमा चर्चित गीत लालुमैका सर्जक शिव हमालको उत्कृष्ट लय तथा शब्द सृजना रहेको छ । गीतमा सङ्गीत संयोजन भने आशिष अविरलले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा सालको पातका गायक तथा मोडल कुलेन्द्र विश्वकर्मा र मरिष्का पोख्रेलको अभिनय रहेको छ । निर्देशक प्रकाश भट्टको निर्देशन रहेको भिडियोको छायाँङ्कन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन विष्णु शर्माले गरेका छन् । (भिडियो सहित)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै