बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • दुर्गेश थापाको देउसी गीत पछि फेरी अर्को देउसी गीत भयो भाइरल
मनोरञ्जन

दुर्गेश थापाको देउसी गीत पछि फेरी अर्को देउसी गीत भयो भाइरल

काठमाडौंः नेपालीहरुको महान चाड दशैँ तथा तिहारको शुभकामना सहित सपना सुनार फुच्ची र इश्वर गुरुङको देउसी भैलो तिहार गित”देउसी रे”सार्वजनिक भएको छ । पछिल्लो समयका युवा पुस्तालाई मध्यानजर गर्दै प्रस्तुत गीतमा लय संचारकर्मी कमल सरगम र शब्द कमल सरगम र सपना सुनार फुच्चीको रहेको छ भने गीतमा बाल कुमार श्रेष्ठ र पूर्णकला बिसीको सुमधुर आवाज रहेको छ ।

चित्र मास्के मगरले निर्देशन गरेको म्युजिक भिडियोलाई शम्भु चालिसेले छायांकन गरेका हुन् भने अधिनायकमान श्रेष्टले गरेका हुन् । रिना थापा मगर र रोशन बुढाथोकीको दमदार अभिनय रहेको यो म्युजिक भिडियो कमल सरगमको अफिसियलको युटुब च्यानलबाट सार्वजनिक भएको छ । हेर्नुहोस यो गित :

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै