सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • ज्ञानेन्द्रलाइ गोप्य रुपमा सी जिन फ़िङ्गले ३० मिनेटमा भेटेर के के कुरा गरे
समाचार

ज्ञानेन्द्रलाइ गोप्य रुपमा सी जिन फ़िङ्गले ३० मिनेटमा भेटेर के के कुरा गरे

काठमाडौं । चीनको राष्ट्रपतिको नेपाल भ्रमणको बिषयलाई लिएर मिडियामा पछिल्लो समय निकै चर्चा देखिन्छ । नेपाल र चीनको सम्बन्ध संगै नेपाललाई दिएको अर्बौ सहयोग संग जोडिएर मिडियामा निकै चर्चा भएको छ यस मात्रै हैन पुर्व राजा र कांग्रेस सभापति संग गोप्य भेट गर्नुलाई लिएर पनि मिडियामा बेग्लै चर्चा देखिएको छ ।

उक्त बिषयलाई शंकाको घेरामा राखेर पछिल्लो समय विश्लेषकहरुले पनि आफ्नो फरक बिश्लेष्ण गरिरहेका छन । डा सुरेन्द्र केसीले पनि उक्त बिषयको उजागर गरेका छन । उनले भित्री रहस्यलाई अध्यान गरेर थप बिषयहरु प्रष्ट पारेका छन । राज संगको भेटलाइ अझ रहस्यमा राखेपछि के भने सुरेन्द्रले हेरौ यो भिडियो कुराकानी :

चर्चामा

सम्बन्धित समाचार

भर्खरै