बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • पर्दामा छुच्ची बुढीको भूमिका गर्ने लक्ष्मी गिरी बास्तबमा यस्ती छिन्, हेर्नुस् भिडियो
समाचार

पर्दामा छुच्ची बुढीको भूमिका गर्ने लक्ष्मी गिरी बास्तबमा यस्ती छिन्, हेर्नुस् भिडियो

लक्ष्मी गिरी एउटा सदाबाहार कलाकार हुन् । उनले प्रय छुच्चिको भूमिका निर्वहाँ गर्ने भएकाले उनलाई सबैले छुच्ची बुढी भनेरपनी चिन्दछन् । यती मात्रा कहाँ होर उनको घरमै उनको बुहारी ले पनि छुच्ची नै छिन् मेरो सासु भन्छिन् यदी कसैले सोधे, लक्ष्मी बताउछिन् । उनको बुवा सानैमा बितेकाले लक्ष्मीको स्याहार उनकी हजुरआमाबाट भयो ।

हजुरआमा नेपालकै पहिलो नर्स । पाल्पा अञ्चल अस्पतालमा हजुरआमा नर्स थिइन् । ०१६ सालमा अञ्चल अस्पताल ‘मिसन’मा परिणत भयो, हजुरआमा काठमाडौं आइन् । केही समय वीर अस्पतालमा काम गरेपछि उनकी हजुरआमा पशुपति देवपाटनस्थित पशुपति होमियोप्याथिक हस्पिटलमा काम गर्न थालिन् । उनले बताए अनुसार हजुरआमा समाज सेवामा निक्कै रुची राख्ने भएकाले उनलाईपनी हजुरआमाको गुण सरेर होला उनी समाजअसेवामा निक्कै रमाउने उनी बताउछिन् । उनी आफ्नो सम्पूर्ण अंग दान गर्ने बताउछिन् । उनी आफु मरेपछी छोरा छोरीलाई श्राद्द नगर्न अनुरोध गर्छिन् । हेरौ बाँकी कुरा भिडियोमा :

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै