बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • अर्को सन्जु बाबा आए आफ्नो दु’ख सुनाउन चलचित्र भन्दा कम छैन बिजयको काहानी (भिडियो हेर्नुहोस)
समाचार

अर्को सन्जु बाबा आए आफ्नो दु’ख सुनाउन चलचित्र भन्दा कम छैन बिजयको काहानी (भिडियो हेर्नुहोस)

ला*गुऔसध दु*र्ब्यसनी भई कु*लतमा फसेका बिजय खड्का अहिले पुर्ण रुपम ठीक छन । उनि बिगत सम्झन चाहादैनन । साथी भाईको लहैलहैमा कु*लतमा फसेका बिजयलाई कु*लत बाट बाहिर आउन ११ महिना लाग्यो । उनको बिगत साह्रै नराम्रो बित्यो उनि भन्छन उनले परिवारलाई धेरै दु*ख दिए तेसैले परिवार बाट पाउनु पर्ने माया सम्मान उनिले कहिले पाएनन ।

तर आज जय ठीक छन उनि जुन सुधार गृहमा सुधारका लागि गए तेही उनले सेवा गरी रहेका छन । हो बिजयले आफु ठीक भएपछी तेही सुधार गृहमा आउने नयाँ नयाँ साथी हरुलाई योग अनि शरिरिक ब्यायाम सिकाइरहेका छन । उनि भन्छन बिगतमा जुन गल्ती गरे परिवारलाई दु*ख दिए म यहाँ बाट अरुलाई ठीक परेर अरुलाई सहयोग गरेर आफ्नो पाप मेटाउन चाहान्छु । बाकी भिडियो हेर्नुहोस…

चर्चामा

सम्बन्धित समाचार