बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • रोशनी शाही र महराको सम्बन्धको राज खोली दिए सुरेन्द्र केसीले, देखे जस्तो हुँदैन हामीले रोशनिको समस्या बुझ्नुपर्छ (भिडियो हेर्नुहोस)
समाचार

रोशनी शाही र महराको सम्बन्धको राज खोली दिए सुरेन्द्र केसीले, देखे जस्तो हुँदैन हामीले रोशनिको समस्या बुझ्नुपर्छ (भिडियो हेर्नुहोस)

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘ज*वरजस्ती क*रणीको गम्भीर आ*रोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दु*र्व्यवहार नगरेको बताएकी छिन् । उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् ।

आइतबार साँझ आफ्नो कोठामा कोही पनि नआएको र सभामुख महरासँग लामो समयदेखि भेटघाटसमेत नभएको स्पष्ट पारेका छिन् । ‘त्यो दिन मेरो कोठामा कोही आएको छैन । महरा सरसँग संसद सचिवालयमा कहिले काँही बीपी चेक गराउँदा भेट हुने हो’, उनले भनिन्, ‘अहिले त धेरै भयो भेट पनि नभएको ।’ यो बिषयलाई डा.सुरेन्द्र केसी ले आफ्नो तर्क राखेका छन । भिडियो हेर्नुहोस …

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार