शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • चितवनमा ज्ञानेन्द्र शाही माथि हातपात गर्ने को हो ? कस्तो छ अहिले स्वास्थ अवस्था ? सबै वास्तविकता बाहिर आयो (भिडियो हेर्नुहोस)
समाचार

चितवनमा ज्ञानेन्द्र शाही माथि हातपात गर्ने को हो ? कस्तो छ अहिले स्वास्थ अवस्था ? सबै वास्तविकता बाहिर आयो (भिडियो हेर्नुहोस)

नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि कु*टपिट भएको छ । चितवनको होटेल ग्लोबलमा बसिरहेको अवस्थामा ज्ञानेन्द्र शाहीमाथि कु*टपिट भएको हो कु*टपिट कसले गर्यो भन्ने खुलेको छैन। शाहीलाई उपचारको लागी काठमाडौं लेराइएको छ । प्रहरीले कु*टपिट गर्ने १ जनालाई समातेको छ । चितवनमा गर्ने भनिएको कार्यक्रम प्रहरीले सुरक्षाको कारण देखाउदै ह*स्तक्षेप गरेर कार्यक्रम रोकीदिएपछि होटेलमा आराम गर्न गएका थिए ।भरतपुर महानगरपालिकामा भएको भ्रष्टाचारको प्रदाफास गर्ने कार्यक्रम नेपाल प्रहरीले ह*स्तक्षेप गरेपछि बिथोलिएको थियो ।

चितवन चौबिसकोटी चोकमा कार्यक्रम सुरु हुनै लाग्दा प्रहरीले सुरक्षाको कारण देखाउदै कार्यक्रम गर्न दिएको थिएन । ज्ञानेन्द्र शाहीको समूहले कार्यक्रम सुरु गर्नै लाग्दा अन्य समुहले ज्ञानेन्द्र शाही वि*रुद्ध कार्यक्रम स्थलमै नाराबाजी गर्न थालेपछि प्रहरीले कार्यक्रम रोकिएको थियो । झ*डपको स्थिती बनेपछि कार्यक्रम गर्न नमिल्ने भन्दै सहभागीको माईक सहित बोकेको झन्डा खोसेको थियो ।चौबीसकोठी वरिपरि कसैलाई बस्न दिएको छैन सुरक्षा ब्यवस्था कडा पारिएको थियो। भिडियो हेर्नुहोस…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै