शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • चितवनलाई राजनीतिक अखडा बनाउन पाइदैन भन्दै चितवनका स्थानियले लखेटे ज्ञानेन्द्र शाहीलाई !
समाचार

चितवनलाई राजनीतिक अखडा बनाउन पाइदैन भन्दै चितवनका स्थानियले लखेटे ज्ञानेन्द्र शाहीलाई !

काठमाडौं – ज्ञानेन्द्र शाही चितवनबाट लेखेटिएका छन् । उनलाई चितवनका स्थानीयले लखेटेका हुन् । आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाही केही समय पहिले पर्यटन मन्त्री योगेश भट्टराइले प्लेनमा एक घण्टा ढिलो गरेको भन्दै भिडियो फेसबुकमा सेयर गरेपछि उनी बिबादमा तानिएका थिए । हुन् ।
 
शनिबार चितवनको चौबिसकोटीमा आयोजना भएको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा स्थानीयले चितवनलाई राजनीतिक अखडा बनाउन पाइदैन भन्दै कार्यक्रमको स्टेज समेत भत्काएर उनलाई लखटेको बताइएको छ । स्थानिय र शाही सर्मथकबीच झडप हुन नदिन उच्च सतर्कता अपनाएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै