बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • अक्ष्य कुमार र कृति सेनन अभिनित फिल्म ‘हाउसफुल ४’ को ट्रेलर सार्वजनिक
मनोरञ्जन

अक्ष्य कुमार र कृति सेनन अभिनित फिल्म ‘हाउसफुल ४’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अक्षय कुमारको मल्टी स्टारर फिल्म हाउसफुल ४ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अक्ष्य कुमारसँग रितेश देशमुख, बबी देओल, राणा दग्गुबती, कृति सेनन, कृति खदंबरा र पुजा हेगडे जस्ता चर्चित कलाकारको अभिनय रहेको छ ।

फिल्ममा नवाजुद्दिन सिद्दिकीको पनि विशेष भूमिका छ । फिल्मलाई फरहाद समजीले निर्देशन गरेका छन् फिल्मलाई पूर्वजन्मसँग जोडिएको छ । चंकी पाण्डेले पनि यो फिल्ममा कमब्याक गर्दैछन् ।२०१० मा सुरु भएको हाउसफुल फ्रेन्चाइजको यो चौथो फिल्म हो ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै