शुक्रबार, कार्तिक ५, २०७८ | Friday 22nd October 2021
अर्थ/वाणिज्य

सुनको मूल्य फेरी घट्यो

काठमाडौं । सातको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार छापावाल सुन तोलामा एक हजार रुपैयाँ घटेको शुक्रबार २०० रुपैयाँले घटेर ७० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँ घटेर तोलाको ८६० रुपैयाँमा झरेको छ ।

चर्चामा

सम्बन्धित समाचार