सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • ३० किलो मिटरभन्दा बढी जाम भएपछि बसभित्रै आमाको काखमै छोराको गयो ज्यान
समाचार

३० किलो मिटरभन्दा बढी जाम भएपछि बसभित्रै आमाको काखमै छोराको गयो ज्यान

त्रिभुवन राजपथ मर्मत र सवारी आवागमनका कारण ३० किलो मिटरभन्दा बढी जाम भएपछि बसभित्रै आमाको काखमा मृत्यु भएका रौतहट गौर नगरपालिका–७ का ३५ वर्षीय रुपलाल शाह । मिगौलाका बिरामी शाहको थप उपचारका लागि काठमाडौँ ल्याउने क्रममा पृथ्वीराजमार्गस्थित थाक्रे गाउँपालिका–२ हुलाकडाडाँमा बस भित्रै मृत्यु भएको महादेवबेसी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक बाबुलाल श्रेष्ठले जानकारी दिनुभयो । तस्वीरः सीताराम अधिकारी

चर्चामा

सम्बन्धित समाचार

भर्खरै