मङ्लबार, कार्तिक २, २०७८ | Tuesday 19th October 2021
  • होमपेज
  • आजको विदेशी मुद्राको भाउ यस्तो छ, हेर्नुहोस्…
बिजनेस

आजको विदेशी मुद्राको भाउ यस्तो छ, हेर्नुहोस्…

काठमाडौं । आज अमेरिकी डलरसहित सबै देशको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३१ पैसा रहेको छ ।

भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ६१ पैसा र बिक्रिदर १४० रुपैयाँ ३५ पैसा रहेको छ । मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १० पैसा रहेको छ ।

त्यसैगरि युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ । भने त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै