बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • मलेसियामा एक लाख युवाले रोजगार पाउने
राष्ट्र

मलेसियामा एक लाख युवाले रोजगार पाउने

काठमाडौं । मलेसियामा रोजगारी खुले सँगै करिब एक लाख युवाले रोजगारी पाउने सम्भावना देखिएको छ।सरकारले मलेसियाको रोजगारी खुलाउने तयारी सुरु गरेसँगै म्यानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेका एक लाख भन्दा बढी युवाले रोजगारी पाउने खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।

मलेसियाको रोजगारी लामो सयमसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या क्रमशः बढेर १ लाखभन्दा बढी पुगेको छ।
अझ पहिलो पटक जाने नयाँ युवाको संख्या दुई लाख पुग्ने सरोकारवालाहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार