आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • कमला घिमिरेको भिडियो युटुबमा हालेर पैसा मात्रै कमाउने कि सहयोग नि गर्ने भन्दै शिशिर भण्डारी कमलाको लागि लाखौं सहयोग जुटाउँदै (भिडियो हेर्नुस)
मनोरञ्जन

कमला घिमिरेको भिडियो युटुबमा हालेर पैसा मात्रै कमाउने कि सहयोग नि गर्ने भन्दै शिशिर भण्डारी कमलाको लागि लाखौं सहयोग जुटाउँदै (भिडियो हेर्नुस)

कमला घिमिरे नानीको प्रतिभालाई सम्मान गर्दै उनको उज्वल भविष्यको लागि अहिले नै सहयोग रकम जुटेको खण्डमा उनलाई पछिलाई सहयोग हुने थियो कि भनेर हामीले यो अभियान थालेका छौं । सबैले साथ दिनुहोला । सहयोग गर्नका लागि शिशिर भण्डारीलाई ९८११००६९२९ मा सम्पर्क गर्नुहोला । सहयोग गर्न नसक्ने साथीहरुले यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गरेर साथ दिनुहोला है । भिडियो हेर्नुहोस…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै