सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • क्यान्सर, मुटु रोगका लागी अचुक औषधी हो बाँसको तामा, यस्ता छन् अन्य फाइदाहरु
स्वास्थ्य

क्यान्सर, मुटु रोगका लागी अचुक औषधी हो बाँसको तामा, यस्ता छन् अन्य फाइदाहरु

काठमाडौ । बाँसको तामा धेरैको भान्सामा पाक्ने तरकारी हो । यो स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । तामाको विभिन प्रकारका खाने कुराहरु बन्दछन् । अझ बढी त यस्को अमिलो अचार पनि बन्दछ यो गाउ घरमा बाँसमा पाइने गर्दछ ।

यसले धेरै रोगको उपचार गर्ने गर्दछ । बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्याउछ । यसले पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ ।यसले अझ बडि र्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ ।

नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ । तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ । तामाले रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ । यसको सेवलने धेरै रोग को नियनत्रण गर्दछ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै