शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • बाँदर र मान्छे बिचको अनौठो प्रेम कहानी, कल्पनाले छोरी सरह बाँदर पालेकी छिन् बाँदरलाई (भिडियो)
विचित्र संसार

बाँदर र मान्छे बिचको अनौठो प्रेम कहानी, कल्पनाले छोरी सरह बाँदर पालेकी छिन् बाँदरलाई (भिडियो)

काठमाडौँ । जनावरलाई माया दर्शाउने मानिसहरुको आ आफ्नै तरिका र रुची हुन्छन् । जसअनुरुप कसैले घरमा कुकुर पाल्छन् त कसैले बिराला । घोडा, काजिल, खरायो पाल्नु सामान्य मानिन्छ । कसैले बाँदरलाई पनि घरमा ल्याएर माया दर्शाउँछन् । जसमध्येकी धादिगंकी कल्पना आलोमगर पनि बाँदर भनेपछि हुरुक्कै हुन्छिन् ।

उनले एएटा सानो बाँदरलाई ल्याएर घरमा सन्ताजसरी नै पालेकी छिन् । कल्पनाले उक्त बाँदरको आमा मरेपछि उनले घरमा नै ल्याएर नै पाल्न सुरु गरेकी हुन् । उनले सानो बाँदरको नाम कान्छी राखेकी छिन् । आँफुसँगै सुताउँछिन् । कल्पनाले उक्त बाँदरलाई आफ्नी छोरी सरह नै माया दिने गरेको बताउँछिन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै