बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • ३८ बर्षपछि परिवार भेट्दा थामिएन अघोर बाबाको आँशु (भिडियो)
समाचार

३८ बर्षपछि परिवार भेट्दा थामिएन अघोर बाबाको आँशु (भिडियो)

काठमाडौँ । भाइरल अघोरी बाबा पछिल्लो समय निकै चर्चामा छन् । उनी चर्चामा रहेको समयमा नै उनले ३८ बर्षपछि परिवार भेटेका छन् । अन्तरवार्तामा सँधै एक्लैजसो आउने गरेका बाबा आफ्ना परिवार र शुभचिन्तक भेटिएपछि निकै खुशी भएका छन् ।

उनले सबैजनासँग बसेर एकसाथ अन्तरवार्ता दिँदा अन्तरवार्ता दिनेहरु सबै भावुक बनेका छन् । सँधै अन्तरवार्ताको क्रममा हँसिलो मुहार देखाएर प्रस्तुत हुने बाबा यो अन्तरवार्तामा निकै भावुक बनेका छन् । अन्तरवार्तामा थामिएन अघोर बाबाको आँशु, रुदैं सम्झिए त्यो बेलाको लाजिम्पाट । हेर्नुहोस् यो भिडियो…

चर्चामा

सम्बन्धित समाचार