सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • आज कक्षा ११ को परीक्षाफल प्रकाशन हुने
विविध

आज कक्षा ११ को परीक्षाफल प्रकाशन हुने

काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गर्ने भएको छ । परिक्षाफल प्रकाशिनका लागि अन्तिम तयारी भइसकेकाले मगलबार आज बिहान बैठक गर्ने र बेलुकासम्ममा नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले सर्बै संकायका पक्षिफल एकैपटक प्रकाशन गर्ने तयारी गरेको छ ।

किनकी बिगतका वर्षहरमा भने विज्ञान संकायको नतिजा केही समय अघि नै प्रकासित हुने गरेको थियो । गएको बैशाख २९ देखि जेठ १४ गतेसम्म संचालित परीक्षामा करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागि भएका थिए ।अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्ठले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै