शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • चर्चित कार्यक्रम प्रस्तोता सोनिका रोकाया फेरी चर्चामा, भारत पुगेर कपिल शर्मालाई भेटेर लिइन् भिडियो अन्तरवार्ता
मनोरञ्जन

चर्चित कार्यक्रम प्रस्तोता सोनिका रोकाया फेरी चर्चामा, भारत पुगेर कपिल शर्मालाई भेटेर लिइन् भिडियो अन्तरवार्ता

काठमाडौं । नेपाल नामक युट्यवमा कार्यक्रम प्रस्तुत गरेर चर्चामा आएकी कार्यक्रम प्रस्तोता सोनिका रोकाया फेरी एक पटक चर्चामा आएकी छिन् ।

कार्यक्रम प्रस्तोताका अलावा, आफ्नै च्यानल संचालनमा ल्याएकी निडर स्वभावकी रोकायाले पछिल्लो समय संचालनमा ल्याएको रेष्टुरेण्टमा उनले पुर्ब युवराज पारस शाहलाई भेटेर खिचिएको तस्विरको चर्चा सेलाउन नपाउँदै रोकायाले भारतको चर्चित रियालिटी शो ‘कपिल शर्मा शो’मा पुगेर कपिलसँग अन्तरवार्ता नै गरेकी छिन् ।

कपिल शर्मालाई भेट्नकै लागी भनेर भारतको मुम्बई पुगेकी उनले आफ्नै युट्यब च्यानल ‘द सोनिका शो’का लागी अन्तरवार्ता लिएकी हुन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै