शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • नायिका स्वस्तिमा खड्काको बिकनी अबतार
मनोरञ्जन

नायिका स्वस्तिमा खड्काको बिकनी अबतार

काठमाडौँ । यसितबेला चर्चित नायिका स्वस्तिमा खड्का म्यानमार मा रमाएकी छिन् । उनले फिल्म बुलबुल मार्फत प्रसंसा बटुले पनि हालै प्रदर्शनमा आएको फिल्म ‘हजार जुनी सम्म’ मा न त उनको अभिनयको तारिफ भयो न त बक्स अफिसमा नै तहल्का पिट्न सक्यो यस फिल्मबाट उनि निकै निरास भएकी थिइन् ।

उनि नयाँ फिल्म चपली हाइट ३ मा अनुबन्धित भएकी छिन् । यो फिल्मको छायाकंन तिहार पछि हुने बताइएको छ । उनले हालै सम्म फिल्म ‘२ रुपैयाँ’ बुलबुल ‘जय भोले’ए मेरो हजुर ५ जस्ता फिल्ममा अभिनय गरीसकेकी छिन् । हालै उनि फिल्म चपली हाइट ३’ को घोषणा कार्यक्रम सकेर म्यानमार गएकी छिन् ।

स्वस्तिमाले म्यानमार पुगेर बोल्ट अबतारका तस्विर सामाजिक संजाल मार्फत शेयर गरेकी छिन् जुन तस्विरमा उनि निकै सुन्दरी देखिएकी छिन् । उनि कालो करलको स्कटर सुन्तला कलरको ड्रेसमा सुन्दरी देखिएकी छिन् । चलचित्र ‘बुलबुल’ मा अभिनय गरेपछि भने स्वस्तिमाको अभिनयको तारिफ हुन थालेको हो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै