शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • दशैको मुखैमा ओम अस्पतालले खायो समान्य बिरामी २९ वर्षीया अनिता गुरुङलाई, आफन्तले खोले यस्तो रहस्य (भिडियो हेर्नुहोस)
स्वास्थ्य

दशैको मुखैमा ओम अस्पतालले खायो समान्य बिरामी २९ वर्षीया अनिता गुरुङलाई, आफन्तले खोले यस्तो रहस्य (भिडियो हेर्नुहोस)

काठमाडौं । चाबहिल स्थित ओम अस्पताल डाक्टरको बारम्बार लापरबाही गर्दा त*नावग्रस्त बनेको छ ।गत जेठ २३ गते सिन्धुपाल्चोककी ५० वर्षीया राम प्यारी थापाको पित्तथैलीको अपरेशन गर्ने क्रममा चिकित्सकको ला*परवाही भएर मृ*त्यु भएको घटना सेलाउन नपाउदै शनिवार पत्थरीको अपरेशन गर्न अस्पताल पुगेकी धादिङकी २९ वर्षीया अनिता गुरुङको ज्यान गएपछि चिकित्सकले अपरेशनमा लापरवाही गर्दा ज्यान गएपछि आफन्तहरु आ*क्रोशित बन्दा अस्पतालमा तोडफोड समेत गरेका छन् ।

पटकपटक उपचारमा आएका बिरामीको मृ*त्यु हुँदापनि अस्पतालले आफ्नो क*मजोरी सच्याउन भन्दा आफन्तलाई पैसाले किनेर यथार्थ लुकाउने गरेको छ। आइतबार भएको घटनामा पनि अस्पताल प्रशासनले २० लाख दिएर घटना गुपचुप पारेको छ। भने जेठमा भएको घटनामा पनि अस्पतालले परिवारलाई क्षतिपुर्ति दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै