आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • कतारको जेलबाट फर्केपछि बिनोद रानाभाटको बिहेको कुरा चल्यो !
विचित्र संसार

कतारको जेलबाट फर्केपछि बिनोद रानाभाटको बिहेको कुरा चल्यो !

पछिल्लो समय कतारको जेलमा ३४ महिना कैदी जीवन बिताईसकेपछि नेपालका बिनाृद रानाभाट स्वदेश फर्के । उनलाई फर्काउन भनेर मागिएको ८२ लाख नेपाली रुपैंया सम्पुर्ण नेपालीले एक भएर उठाईसकेका पनि थिए । वास्तवमा बिनोद रानाभाट अभियानमा ८२ लाख मात्रै नभएर १ करोड २१ लाख हाराहारी रकम उठेको जानकारी समितिले दिएको छ । तर बिनोद रानाभाट भने भारतिय परिवारलाई एक रुपैंया पनि नतिरी स्वदेश फर्किए ।

त्यससँगै बिनोद रानाभाटको परिवारमा खुशी फर्केको छ । ३४ महिनादेखि एउटी आमाले आफ्नो छोरा फर्कने बाटो हेरेर बसेकी थिईन्, आमाको सपना पुरा भएको छ । हजुरआमा पनि निकै दँग छिन् । यसैबिच बिनोदको परिवारको खुशीले भरिएको भिडियो खिच्न शिशिर भण्डारी पुगे । त्यहाँ पुग्दा बिनोदको बिहेको कुरा पनि उठ्यो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै