शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • बास्केटबल खेल्दा-खेल्दै गयो यसकारण गौरवको ज्यान !
खेलकुद

बास्केटबल खेल्दा-खेल्दै गयो यसकारण गौरवको ज्यान !

तनहुँ । बास्केटबल खेल्दा खेल्दै एक युवकको मृत्यु भएको छ। मुत्यु हुनेमा गौरव श्रेष्ठ रहेका छन् । दमौलीमा बास्केटबल खेल्दा खेल्दै व्यास २ का २९ वर्षीय गौरव श्रेष्ठको हृदयघातका कारण मुत्यु भएको हो ।

गौरव सधै जसो नियमित रुपमा बास्केटबल खेल्ने गरेका थिए । सानिमा बैंक लिमिटेड दमौली शाखामा कार्यरत श्रेष्ठ बास्केटबलका उत्क्रिष्ट खेलाडी रहेको चन्दन मल्लले बताए ।

खेल्दा खेल्दै हृदयघात भएका श्रेष्ठलाई उपचारका लागि दमौली अस्पतालमा लगिएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँले जनाए अनुसार उनको उपचारका क्रममा निधन भएको हो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै