बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • ४ बर्षदेखी भूतसँग कुरा गर्ने अचम्मका बाजे, ‘भन्छन् मध्यरातमा ढोका हान्दै रुन्छ एकचोटी ओछ्यानबाटै तान्यो’
विचित्र संसार

४ बर्षदेखी भूतसँग कुरा गर्ने अचम्मका बाजे, ‘भन्छन् मध्यरातमा ढोका हान्दै रुन्छ एकचोटी ओछ्यानबाटै तान्यो’

गुल्मी । गुल्मीको यस्तो ठाउ जहा घनाजंगलमा एउटा मात्र घर छ र त्यहा बस्ने परिबार ४ जनाको छ । उक्त घरमा एउटा ६६ बर्षिय बाजे छन । जो एकदमै बृध्द अवस्थामा छन तर उनको घरमा दैनिकी भूतले बास गर्ने गर्छ ।उक्त भूत कहाबाट आउछ कहा जान्छ र कस्को आत्मा होला भन्ने थाहा नभएको उनी बताउछन ।

उनी भूत प्रेत पिशाचमा पनि उतिकै बिश्वास गर्छन । उनी थप्छन कहिलेकाही त भूतले यतिसम्म गर्छ कि पिशाब आएपनि बिहान उज्यालो हुनसम्म च्यापेर सुत्नुपर्दछ । आफूले जति थाहा पाएपनि छोराछोरीलाई चाहि केही सुइको हुन नदिएको उनी बताउछन ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार