सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • राजपरिवारका उज्ज्वल शाह: जसले आफ्नै राजपरिवारलाइ दरबारबाट हटाउन सडकमा अन्दोलन गरे
समाचार

राजपरिवारका उज्ज्वल शाह: जसले आफ्नै राजपरिवारलाइ दरबारबाट हटाउन सडकमा अन्दोलन गरे

कुनै समय राज खानदानको बाहुलियता रहेको यो सहर यो समय भने समग्र नेपालीको बास रहेक छ । केहि गर्न राजाको अनुमति लिनु पर्ने हुन्थ्यो अहिले भने आफु खुसि जनताको आवाज केहि मात्रमा भएनी बुलन्द हुन थालेको छ । यसको योगदान भनेको समग्र नेपाली भित्र रहन्छ त्यसमा उज्वल साह पनि पर्छन ।

उज्वल साह पनि राज खानदानभित्रै जन्मिएका एक नागरिक हुन् । जुन समय राज हटाउन पर्छ भन्दै उनि सडकमा आए । उनले धेरै समय सम्म राजाको बिरुद्धमा कलम पनि चलाए पत्रकारिताबाट । अन्तत राज सस्था हट्यो अहिले जनताले चुनेको सरकार छ । अहिलेको सरकारको बिषयमा भने उनको फरक मत छ के उनि अहिलेको सरकार माथी आक्रोशित भएकै हुन्? हेरौ भिडियो:

चर्चामा

सम्बन्धित समाचार

भर्खरै