बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • टंक, अशोक र एआरको गित मन बिनाको धन ठुलो २ को सुटिङमा पुग्दा भयो अचम्म, टंक र अशोकले यस्तो सम्म भने
मनोरञ्जन

टंक, अशोक र एआरको गित मन बिनाको धन ठुलो २ को सुटिङमा पुग्दा भयो अचम्म, टंक र अशोकले यस्तो सम्म भने

काठमाडौं । सडकमा गित गाउने अशोक दर्जीले गाएको पहिलो गित मन बिनाको धनले धेरै चर्चा कमायो । सडकमा गित गाउदै माङ्दै हिड्ने अशोक दर्जीलाई समाजसेवि डिजे रुपकले भेटेर पहिलो पटक फेसबुकमा उनको कला सबैमाझ ल्याएका थिए । भाग्य न्यौपानेले तात्तातो खबरमा अशोकको कलालाई ल्याएपछि अशोक एकाएक भाइरल नै बने ।

अशोक दर्जिलाइ डिजे रुपकले टंक बुढाथोकीसंग पुर्याएपछी अहिले टंकले छोरालाई जस्तै माया गरेर पढाउदै अनि कलालाई अगाडि बढाउदै गरेका छन । अहिले मन बिनाको धन दुई अर्थात बा आमा भन्ने गित सुटिङ भैरहेको छ । सुटिङ सेटमा पुग्दा यस्तो देखीयो तल भिडियोमा हेर्नहोला…

चर्चामा

सम्बन्धित समाचार