बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • नायिका प्रियंका चोपडा आफ्ना भान्जासँग खेल्दै गरेका तस्विर सामाजिक संजालमा भाइरल
मनोरञ्जन

नायिका प्रियंका चोपडा आफ्ना भान्जासँग खेल्दै गरेका तस्विर सामाजिक संजालमा भाइरल

एजेन्सी । प्रियंका चोपड़ा निक जोनससँग बिहे गरेपछि पछिल्लो समय घुमफिरमै व्यस्त छन् । उनी पछिल्लो समय बैबाहिक जीबनमा मस्ती गरिहेकी छन् ।केही दिन यता पति निकसँग मियामीमा छुट्टी मनाइरहेकी छन् । उनीहरुछ्ट्टीमा रमाइलो गरेका तस्विरहरु समाजिक संजामा भाइरल भइरहेका हुन्छन् ।

यसै बिच प्रियंकाले आफ्ना भान्जासँग मस्ती गरेको तस्विर सााजिक संजालमा भाइरल भइरहेको छ । तस्विरमा भान्जा अत्यन्तै क्युट देखिएका छन् । प्रियका पनि अत्यन्तै सुन्दर देखिएकी छन् । उनीहरु एकसाथ खेलेजस्तो देखिएको तस्विर भाइरल भइरहेको छ । उनि पछिल्लो समय फिल्म ‘द स्काई इज पिंकमा अभिनय गरेकी छिन् । उनीसँग फरहान अख्तरको पनि अभिनय रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार