बुधबार, कार्तिक ३, २०७८ | Wednesday 20th October 2021
  • होमपेज
  • दशैँ नजिकिदै गर्दा ह्वात्तै बढ्यो अण्डाको भाउ
अर्थ/वाणिज्य

दशैँ नजिकिदै गर्दा ह्वात्तै बढ्यो अण्डाको भाउ

चितवन । चितवनका कुखुरापलक किसान, सप्लायर्य तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको छ । व्यावसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो ।

२२० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाएर २५० पुर्याइएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ । यो समाचार कारोबार दैनिकमा विप्लव काफ्लले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै