बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • फेसबुकबाट अन्तरजातीय बिबाह गरेको प्रेमजोडी,मृ*त्यु कुरिरहेका बिक्रमको साहारा बनिन मनु,कहालीलाग्दो भिडियो हेरौ
समाचार

फेसबुकबाट अन्तरजातीय बिबाह गरेको प्रेमजोडी,मृ*त्यु कुरिरहेका बिक्रमको साहारा बनिन मनु,कहालीलाग्दो भिडियो हेरौ

बिक्रम सुनार केहि समय अगाडी निकै मिठो गाउने गायक थिए । केहि समय अगाडी उनि ठुलो दुर्घटनामा परि १० दिन सम्म बेहोस भए।जव होसमा आउदा न बोल्न सके न सुन्न सके न त् कुनै शरीरनै चल्यो उनलाई डाक्टरले अब भने आफ्नै घर लगेर राख्नु हामी बचाउन सक्दैनौ भनेपछि परिवारमा रुवाबासीनै चल्यो ।

जव केहि समय पछि अप्रेसन गरे संगै बिक्रम थोरै बोल्ने भए बिस्तारै एउटा औलो सम्म चल्ने भएका बिक्रमको यो बेला साहराको रुपमा मनु आएकी छिन । मनुलाइ थाह थियो बिक्रम एक असक्त व्यक्ति हुन् भनेर तर विक्रमको अबस्थालाई टुलु टुलु हेर्न सकिनन् मनु साहेद त्यसैले होला बिबाहमा परिणत भएको छ मनु र बिक्रमजो जोडी।हेरौ यो महान जोडीको कहालीलाग्दो कहानी :

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार