बिहिबार, कार्तिक ४, २०७८ | Thursday 21st October 2021
  • होमपेज
  • शारीरिक असक्त यी युवाको हिम्मत हेर्नुस, खोलाको डिलमा यस्तो अवस्थामा देखेपछि सबै चकित (भिडियो सहित)
समाचार

शारीरिक असक्त यी युवाको हिम्मत हेर्नुस, खोलाको डिलमा यस्तो अवस्थामा देखेपछि सबै चकित (भिडियो सहित)

मोरङ । शारीरिक रुपमा असक्त कृष्णको कथा तलको भिडियोमा प्रस्तुतु गरिएको छ । कृष्ण सानै उमेर बाट शारीरिक असक्त भएपछि आमा बाबा बाट पनि अलगिए त्यस पछि उनि फुपुको घरमा बस्दै आएका छन् । उनि अपांग भएपनि आफ्नै मेहेनतले पैसा कमाएर घर खर्च गर्छन । आफु जस्ता अपांग मानिस देख्दा मलाई धेरै माया लाग्छ भन्दै आँखा बाट आँशु झारे ।

उनि भन्छन हात खुटा सग्ला भएका मानिसले मागेर खाको देख्दा मलाई त्यो पटकै मन पर्दैन । उनका परिवारमा उनि मात्र असक्त छन् आफ्ना २ जना भाइहरु आफ्नो आफ्नो काममा व्यस्त हुन्छन । मेरो सरिरले राम्रो संग काम नगरेपनि म हातले गर्ने काम गर्छु तर मागेर खादिन । उनको खुटाले काम गर्दैनन् भने एउटा हात पनि राम्रो संग चल्दैन ।

चर्चामा

सम्बन्धित समाचार