बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • सामान्य मानिस जसरी रेलमा यात्रा गरेका अक्षय कुमारलाई कसैले चिनेनन्
मनोरञ्जन

सामान्य मानिस जसरी रेलमा यात्रा गरेका अक्षय कुमारलाई कसैले चिनेनन्

एजेन्सी । कुनै चर्चित ब्यक्ति पब्लिक प्लेसमा सामान्य तरिकाले हिँडेको कहिल्यै देख्नु भएको छ । प्रयांकमा जसरी कुनै चर्चित नायक सुटुक्क ट्रेनमा चढेर घण्टौँको यात्रा गर्दा देख्ने सर्वसाधारणलाई कस्तो महशुस होला ? हालै बलिउड चर्चित नायक अक्षय कुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो सेयर गर्दै पब्लिक मेट्रोमा यात्रा गरिरहँदा मज्जा आएको र कसैले पनि आँफुलाई नचिनेको बताउका छन् ।

अक्षय कुमारले शेयर गरेको भिडियोमा उनले भनेका छन् , ‘म यतिबेला मेट्रोमा छु । चुपचाप यहाँ आएको छु । म घाटकोपरमा यात्रा गरिरहेको थिएँ, त्यहाँबाट मलाई वर्सोवा पुग्नु थियो । मेरो नक्साले २ घण्टा पाँच मिनेट लाग्ने बताइरहे पपिन म अझै छोटो समयमा नै गन्तब्यमा पुग्नेछु ।

चर्चामा

सम्बन्धित समाचार