शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • जम्मा १ रुपैयाँमा इडली बेचेर सबैको मन जितिन् यी ८० बर्षिय हजुरआमाले
समाचार

जम्मा १ रुपैयाँमा इडली बेचेर सबैको मन जितिन् यी ८० बर्षिय हजुरआमाले

काठमाडौँ । हिजोआज दिन २ गुणा र रात ४ चौगुणाले महंगी बढ्दै गइरहेको समयमा १ रुपैयाँमा इडली पाउन सम्भव छ त ? कल्पना जस्तो लाग्ने कुरालाई भारतकी एक ८० वर्षिय बृद्धा हजुरआमाले सम्भव तुल्याइदिएकी छिन् ।

तमिलनाडुकी कमलाथाल ग्राहकहरूलाई एउटा इडली एक भारतीय रुपैयाँमा खाजा बेचिरहेको चर्चा बढेसँगै अहिले उक्त खाजा पसलमा ग्राहकको ठूलो भिड नै जम्मा हुने गरेको छ ।

बिबिसीका अनुसार उमेरले आठ दशक पार गरिसकेपनि तमिलनाडुकी कमलाथाल समाजसेवा गर्नका लागि सस्तोमा बेचेकी नभई सस्तोमा बेचेपनि राम्रो मुनाफा भइरहेको बताउँछिन् । हेर्नुहोस् भिडियो

चर्चामा

सम्बन्धित समाचार

भर्खरै