सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • मुसलमान बन्न नमानेपछि हिन्दु समुदायकी एमबीबीएस अध्ययनरत छात्रा नम्रताको हत्या
समाज

मुसलमान बन्न नमानेपछि हिन्दु समुदायकी एमबीबीएस अध्ययनरत छात्रा नम्रताको हत्या

काठमाडौं। मुसलमान बन्न नमानेपछि पाकिस्तानमा एमबीबीएस अध्ययनरत हिन्दु छात्राको हत्या गरिएको छ । अन्त्राष्ट्रिय मिडियाका अनुसार धर्म परिवर्तन स्विकार गर्नेलाई धर्म परिवर्तन गराउने नमान्नेलाई हत्या समेत गर्ने कट्टरपन्थीहरुले नम्रता चंदानीको हत्या गरेको आशंका आरोप परिवारका सदस्यहरुले लगाएका छन्।

मेडिकल छात्रा नम्रता चंदानीको मृत्यु पनि यहि जवर्जस्ती धर्म परिवर्तनको घटनासँग जोडेर हेरिएको हो ।नम्रताको परिवारलाई लगातार मुस्लिम धर्म अगाल्न दबाब दिइदै आएको समाचारमा जनाइएको छ ।

पाकिस्तानको बीबी आसिफा डेन्टल कलेजको अन्तिम वर्षकी छात्रा नम्रता चंदानी आफ्नै छात्रावासकै कोठामा मृत अवस्थामा फेला परेकी हुन्। उनको गलामा डोरी बाधिएको थियो र एमबीबीएस अध्ययनतर अल्पसंख्यक हिन्दु समुदायकी नम्रता का दाई डाक्टर विशाल सुन्दरले नम्रताको हत्या भएको दावी गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै