सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • अब ऋतिक र प्रभास एउटै फिल्ममा अभिनय गर्ने, को हिरो र को भिलेन ?
मनोरञ्जन

अब ऋतिक र प्रभास एउटै फिल्ममा अभिनय गर्ने, को हिरो र को भिलेन ?

एजेन्सी । बलिउडमा हालै एक खबर बाहिर आएको छ । बाहुबलिका प्रभास र अभिनेता ऋतिक अब एउटै फिल्ममा अभिनय गर्ने भएका छन् । उनिहरु नितिश तिवारीको निर्शेनमा बन्न लागेका नयाँ चलचित्र ‘रामायण’मा एकसाथ प्रदामा देखिने भएका हुन् ।

यस चलचित्रमा ‘रामायण’को भुमिकामा अभिनेता ऋतिक रोशनले अभिनय गर्ने भएका छन् भने रावणको भुमिकामा प्रभासलाई देख्न सकिन्छ । अब यि दुई बिच महा भिडन्त हुनेछ । यस भन्दा पहिला रामको भुमिकामा ऋतिक रोशन र सितामा दिपिका बन्ने कुरा भएपनि हालै भने फिल्ममा रावणको भुमिकामा प्रभास फाइनल भएका हुन् अब यो फिल्म कस्तो बन्ने छ यो भने हेर्ने नै बाकि रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै