सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • सलमानले ५५ लाखको घर दिएको खबर बाहिरिएपछि रानु मण्डलले मुख खोलिन !
मनोरञ्जन

सलमानले ५५ लाखको घर दिएको खबर बाहिरिएपछि रानु मण्डलले मुख खोलिन !

एजेन्सी । सडकमा गीत गाउदै आएकी रानु मण्डल अहिले भारतमा निकै चर्चा कमाएकी छिन् । उनले पहिलो गीत तेरी मेरी गाएपछि सबैको प्रिय बनेकी हुन् । रानुले आफ्नो जीवन सडकको पेटिमा गुर्जादै आएकी थिइन् तर अहिले उनले भाग्य चम्केको छ । उनि कुनै सेलेब्रिटीको भन्दा कम छैनन् । केहि दिन पहिला उनले गाएको गीत सुनेर बलिउड नायक सलमान खान निकै भावुक बनेका निकै हल्ला फैलियो अझै कतिले त खानले उनलाई ई ५५ लाखको फ्ल्याट उपहार दिएको समाचार आएको थियो ।

तर वास्तवमा यो खबर साचो नभई झुटो भएको रानु आफैले नै खुलासा गरेकी छन्। उनले दिएको एक अन्तर्वामा एसको सनसनि पुर्ण खुलासा गरेकी छिन् । उनले आफुलाई सलमानले ५५ लाखको फ्ल्याट नदिएको बताएकी छिन् भारतिय मिडियाका अनुसार सलमानले घर दिएका भए मैले सबै सामु खुलासा गर्ने थिए । तर यो समाचार झुटो भएको रानुले बताएकी छिन् ।

उनलाई उक्त अन्तर्वामामा नै आफुलाई हिमेशले यहा सम्म ल्याएको र मलाई गीत गाउन मौका दिएको बताएकी छिन् । मैले गाएको गीत तेरी मेरी धेरै मानिसहरुले मन पराउन थाले। त्यसका लागि हिमेशजीलाई म धन्यवाद दिन्छु, आभारी छु भन्दै निरासता पन देखाएकी छिन् । हालै पनि उनलाई धेरै गीत गाउनको लागि प्रस्ताव आएका छन् ।

चर्चामा

सम्बन्धित समाचार