सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • सधै रुने पिन्चेको भयो बिहे, गाउले चकित, हास्य टेलिशृन्खला दोबाटेको नयाँ भाग
मनोरञ्जन

सधै रुने पिन्चेको भयो बिहे, गाउले चकित, हास्य टेलिशृन्खला दोबाटेको नयाँ भाग

एकातिर भद्रगोलमा विवादमा परेर दर्शक चिन्तित बनिरहदा हास्य टेलिशृन्खला “दोबाटे” को नयाँ 235 भाग युटुबमा आइसकेको छ । पहिले दमकको हिमशिखर टेलिभिजनमा प्रसारण हुने “दोबाटे” एपिवान टेलिभिजन हुँदै अहिले नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । दोबाटे टेलिशृन्खलामा निर्देशक हरेन्द्र खत्री समीर सुवेदी आइन्द्र लिम्बु लक्षणा राई सरोज तिमल्सिना प्रदिप आचार्य कल्पना पाण्डे मेनुका कुलुङ पुर्ण कला राई सागर कट्टेल बिष्णु भट्टराई ध्रुब आचार्य लक्ष्मी खनालको जोडदार अभिनय देख्न पाइन्छ ।

दोबाटे टेलिशृन्खलामा हरेक हप्ता समाजलाई सुधार गर्ने किसिमको संदेश पाइन्छ यो हप्ताको दोबाटेमा यसपालिको भागमा सधै रुदै हिड्ने पिन्चेको बिहेबारेमा बनाइएको छ । दोबाटेकी थसुल्लीको अभिनयलाई प्राय सबैले मन पराउछन उता समीर सुवेदी चिबे बूढो र आइन्द्र लिम्बू कोपाको भुमिकामा देखा पर्न थालेपछि अझै रोचक बन्दै गएको दोबाटेमा धेरै अर्गानिक अभिनय देख्न पाइन्छ । कुनैपनी बनावटी नभएको दोबाटेमा ग्रामीण परिवेशलाई कलात्मक हिसाबले देखाइएको छ । एक पटक दोबाटे हेरेपछी नियमित दर्शक बन्ने पक्का छ । कस्तो छ त दोबाटे तल भिडियोमा हेर्नुहोस…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै