सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • नेपाल आइडलका क्रिशल कडेल रिमाको प्रेममा !
मनोरञ्जन

नेपाल आइडलका क्रिशल कडेल रिमाको प्रेममा !

काठमाडौँ । नेपाल आइडलको दोश्रो सिजन प्रतिष्पर्धी क्रिशल कडेलको फिचर्ड नया म्युजिक भिडियो सार्वजनिक भएको छ। गायनमा मात्र नभइ कडेल म्युजिक भिडियोमा समेत फिचर्ड हुने गरेका छन्।

क्युट क्रिशलको उपमा पाएका उनि अभिनित नया गीतमा मेलिना राईको स्वर रहेको छ। हाम्रो माया बोलको गीतमा अशोक कुमार तामाङ्गको शब्द र सुर्य दयालुको संगीत रहेको छ। जीवन शाहीको निर्देशनमा तयार भएको भिडियोमा क्रिशलको साथमा रिमा गौतम फिचर्ड रहेका छन्। भिडियोलाई मन पराइएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै