सोमवार, कार्तिक ८, २०७८ | Monday 25th October 2021
  • होमपेज
  • आज फेरी घट्यो सुनचाँदीको भाउ
अर्थ/वाणिज्य

आज फेरी घट्यो सुनचाँदीको भाउ

काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन को भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलामा २ सय रुपैयाँ घटेर ७१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार स्थिर रहँदै सुन तोलाको ७२ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदी बिहीबार तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी ५ रुपैयाँ घटेर तोलाको ८ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।अघिल्लो दिन चाँदीको मूल्य ८ सय ८० रुपैयामा कारोबार भइरहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै