बिहिबार, कार्तिक ११, २०७८ | Thursday 28th October 2021
  • होमपेज
  • भुस्याह कुकुरले मारेका हरिण पोस्टमार्टम
फोटो ग्यालरी

भुस्याह कुकुरले मारेका हरिण पोस्टमार्टम

झापाको मेचीनगर नगरपालिका–११ स्थित बासबारी सामुदायिक वनले पालेका हरिण बुधबार बिहान भुस्याह कुकुरले टोकेर मारेपछि वन परिसरमै पोस्टमार्टम गर्दै भेटनरी अस्पताल तथा पशु सेवा विभाग कार्यालय झापाका डा सञ्जय ढुंगाना । तस्वीरः चन्द्रकला भण्डारी

चर्चामा

सम्बन्धित समाचार