सोमवार, कार्तिक १, २०७८ | Monday 18th October 2021
  • होमपेज
  • आजको सुनको मूल्य कती छ हेर्नुस्…
अर्थ/वाणिज्य

आजको सुनको मूल्य कती छ हेर्नुस्…

काठमाडौँ । आज सुनको मुल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयामा कारोवार भइररहेको छ ।

सुनको मूल्य तोलामा ७ सय रुपैयाले घटेको थियो मंगलबार प्रतितोला ७१ हजार रुपैयामा कारोवार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मुल्यमा कायम रहेको महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७ सय रुपैयामा कायम भएको छ । त्यसैगरी आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला ८ सय ८० रुपैयामा कायम रहेको महासङ्घले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै