शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • चर्चित गायक राजु परियार र सुस्माको आवाजमा रहेको मर्म स्पर्सी दँसै गित ‘अक्षताको थाली’ [हेर्नुहोस भिडियो]
मनोरञ्जन

चर्चित गायक राजु परियार र सुस्माको आवाजमा रहेको मर्म स्पर्सी दँसै गित ‘अक्षताको थाली’ [हेर्नुहोस भिडियो]

काठमाडौँ । दर्जन बढि लोकप्रिय गीतहरुमा कलम चलाइसकेका लोकप्रिय सर्जक घनश्याम तिवारीको उत्कृष्ट शब्द तथा लय सिर्जनामा नयाँ दशै गीत ‘अक्षताको थाली’ भर्खर मात्र सार्वजनिक भएको छ ।

निकै उत्कृष्ट शब्द सिर्जना सहितको सो गीतमा परदेशीका पिडालाई कलात्मक रुपले प्रस्तुत गरेको छ । लोकप्रिय तथा चर्चित गायक राजु परियार र सुश्मा विसीको आवाज रहेको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

गीतको म्युजिक भिडियो निर्देशन स्मृति तिमिल्सीनाले गरेकी छन भने प्रकाश धमलाले सम्पादन गरेका छन । गीतमा विपेश घिमिरे र साया भण्डारीको अभिनय रहेको छ । आउनुहोस सो गीतको पुरै म्युजिक भिडियो हेरौं…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै